नाम - सरण राई (पुरा नाम -सरणकुमार राई )
जन्म स्थान -छिनामखु , भोजपुर
जन्म मिती - २००४ चैत २४ सोमबार
शिक्षा - एम . ए.
ठेगाना - धरान , १९,/१३९ , सुनसरी , नेपाल
फोन न . ०२५ ५२०७४२ , मोबाइल - ९८४२०५५२६२
माता— शिवमाया राई पिता— स्व. मछिन्द्रबहादुर राई
अनुभव— त्रिभुवन विश्वविद्यालयमा ३५जर्ष प्राध्यापन (सह प्राध्यापक), प्रधानाध्यापक भई निम्न माध्यमिक पाठशालामा २ वर्ष कार्य सम्पादन, विभिन्न सामाजिक संघ संस्थामा कार्य सम्पादन, विभिन्न राजनैतिक ,सामाजिक र साहित्यिक गतिविधिमा संलग्न |
प्रकाशित पुस्तकहरु -
१. केहि कथा (कथा संग्रह )-- प्रकाशक - नयना थाङदेन र लक्ष्मी राई २०३८(हाल बजारमा उपलब्ध छैन )
२.साथी (निबन्ध संग्रह )- प्रकाशक - बिहानी प्रकाशन सहकारी संस्था लि २०६४...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )- प्रकाशक उपयोगी प्रकाशन २०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा संग्रह )- २०६६ साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५. उडान (युवा ) मनको प्रकाशक http://saran-rai.blogspot.com/
(वेभमा मात्र प्रकाशित)

प्रकाशोन्मुख पुस्तक
१. मृत्यु बाटाभरि फुलिरहने हुन्छ (कविता सङ्ग्रह)
२. गाढ़ा प्रेम (कथा सङ्ग्रह)
३.Passionate Love ( A collection of short stories )
उक्त पुस्तकहरु नेपालका सबै '"साझा पुस्तक पसल " र "कन्काई बुक ",साझा भवन , भोटाहिटीमा पाइन्छ साथै उपयोगी प्रकाशन धरान , १९,मा सरणकुमार राईको घरमा पनि पाइन्छ |
उक्त पुस्तकहरु पसलमा पाउन सक्नु भएनभने सोझै लेखक सरण राई (पुरा नाम -सरणकुमार राई ),धरान , १९, नेपाल बाट मगाउन सक्नु हुने छ | मगाउनका लागि
सरणकुमार राई , बचत खाता नं २६३६३ , धरान शाखा -२१६ , राष्ट्रीय बाणिज्य बैंक मा पुस्तकको मूल्य र कुरिएर खर्च पठाउनुहोस र Email-- raisaran50@gmail.com मेल गरेर खबर गर्नुहोस वा निम्न फोनमा खबर, मेसेज गर्नुहोस ( यो सुबिधा नेपाल भरिका लागि मात्र )कुरिएर बाट पुस्तक पठाइने छ |
इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास '.उडान युवा मनको'
http://saran-rai.blogspot.com/ पुस्तकको रुपमा छापियोस र सो छपाईमा सहयोग गर्न चाहनुहुन्छ भने
सरणकुमार राई , बचत खाता नं २६३६३ , धरान शाखा -२१६ , राष्ट्रीय बाणिज्य बैंक मा वा

Saran Kumar Rai Saving account 015 01194620015 Himalayan Bank limited , Dharan Branch मा सहयोग गर्न चाहनु
भएको रकम पठाउनुहोस , र
Email-- raisaran50@gmail.com मेल मार्फत खबर गर्नुहोस वा निम्न फोनमा खबर वा मेसेज गर्नुहोस |
फोन. न. +९७७ २५ ५२०७४२
मोबाइल -+९७७ ९८४२०५५२६२

सरणको साहित्य हेर्न --
कविता ..
http://saranr.blogspot.com/
कथा ..
http://kathaasansar.blogspot.com/
निबन्ध ,,
http://saranessay.blogspot.com/
उपन्यास ... उडान युवा मनको
(इन्टरनेटमा प्रकाशित पहिलो नेपाली उपन्यास , हालसम्म इन्टरनेटमा मात्र प्रकाशित )
http://saran-rai.blogspot.com/
मानव संसार' उपन्यासको विवेचना
http://saran-r.blogspot.com/

No comments:
Post a Comment