Tuesday, April 23, 2013

सरण राईको पुस्तकहरुबारे




 


सरण राईको परिचय  

नाम - सरण राई  (पुरा नाम -सरणकुमार राई )
 जन्म स्थान -छिनामखु , भोजपुर 
जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९,/१३९ , सुनसरी , नेपाल 
फोन  न . ०२५ ५२०७४२ , मोबाइल - ९८४२०५५२६२
माता— शिवमाया राई  पिता— स्व. मछिन्द्रबहादुर राई
 
अनुभव— त्रिभुवन विश्वविद्यालयमा ३५जर्ष प्राध्यापन (सह प्राध्यापक), प्रधानाध्यापक भई निम्न माध्यमिक पाठशालामा २ वर्ष कार्य सम्पादन, विभिन्न सामाजिक संघ संस्थामा कार्य सम्पादन, विभिन्न राजनैतिक ,सामाजिक र साहित्यिक गतिविधिमा संलग्न  |

प्रकाशित  पुस्तकहरु -
१.  केहि कथा (कथा संग्रह )-- प्रकाशक - नयना थाङदेन र लक्ष्मी राई २०३८(हाल  बजारमा उपलब्ध छैन )
२.साथी  (निबन्ध संग्रह )- प्रकाशक - बिहानी प्रकाशन सहकारी संस्था लि २०६४...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )-  प्रकाशक  उपयोगी प्रकाशन २०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा संग्रह )- २०६६  साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५. उडान (युवा ) मनको                            प्रकाशक    http://saran-rai.blogspot.com/  
                                                            (वेभमा मात्र प्रकाशित)
प्रकाशोन्मुख पुस्तक
१. मृत्यु बाटाभरि फुलिरहने हुन्छ (कविता सङ्ग्रह)
 
२. गाढ़ा  प्रेम  (कथा सङ्ग्रह) 
३.Passionate Love  ( A collection of short stories )

उक्त पुस्तकहरु  नेपालका सबै '"साझा पुस्तक पसल " र "कन्काई बुक ",साझा भवन , भोटाहिटीमा  पाइन्छ  साथै उपयोगी प्रकाशन धरान , १९,मा सरणकुमार राईको घरमा  पनि पाइन्छ | 
उक्त पुस्तकहरु पसलमा पाउन सक्नु भएनभने  सोझै लेखक सरण राई   (पुरा नाम -सरणकुमार राई ),धरान , १९, नेपाल बाट मगाउन सक्नु हुने छ | मगाउनका लागि
सरणकुमार राई , बचत खाता नं  २६३६३ , धरान शाखा -२१६ , राष्ट्रीय बाणिज्य बैंक मा पुस्तकको मूल्य र कुरिएर खर्च पठाउनुहोस र  Email--   raisaran50@gmail.com मेल गरेर खबर  गर्नुहोस  वा निम्न फोनमा खबर, मेसेज गर्नुहोस ( यो सुबिधा नेपाल भरिका लागि मात्र )कुरिएर बाट पुस्तक पठाइने छ |

इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास '.उडान युवा मनको'
http://saran-rai.blogspot.com/     पुस्तकको रुपमा छापियोस र सो छपाईमा सहयोग गर्न चाहनुहुन्छ भने

सरणकुमार राई , बचत खाता नं  २६३६३ , धरान शाखा -२१६ , राष्ट्रीय बाणिज्य बैंक मा वा  
Saran Kumar Rai  Saving account 015 01194620015 Himalayan Bank limited , Dharan Branch मा सहयोग गर्न चाहनु भएको रकम पठाउनुहोस , र
Email--   raisaran50@gmail.com मेल मार्फत खबर गर्नुहोस  वा निम्न फोनमा खबर वा मेसेज गर्नुहोस  |
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७ ९८४२०५५२६२




सरणको साहित्य हेर्न --
 
कविता     ..
http://saranr.blogspot.com/

कथा   ..   
http://kathaasansar.blogspot.com/

निबन्ध    ,, 
 http://saranessay.blogspot.com/

उपन्यास ... उडान युवा मनको
(इन्टरनेटमा प्रकाशित  पहिलो नेपाली उपन्यास , हालसम्म इन्टरनेटमा मात्र प्रकाशित )   
http://saran-rai.blogspot.com/

 मानव संसार' उपन्यासको विवेचना 
http://saran-r.blogspot.com/